फुटनोट
c यो हिब्रू शब्द “साना ढुंगाहरू” भन्ने अर्थ बुझाउने शब्दसित मिल्छ किनभने जमिन भाग लगाउन यस्ता ढुंगाहरू प्रयोग गरिन्थ्यो। (गन्ती २६:५५, ५६) अ ह्यान्डबूक अन द बूक अफ डानियल-अनुसार यहाँ यो शब्दको अर्थ “(परमेश्वरले) व्यक्तिविशेषको लागि छुट्याउनुभएको भाग” हो।