फुटनोट
a त्यो दूरी कति लामो हो भनेर बुझ्न एउटा उदाहरण विचार गरौँ। मानिलिनुहोस्, तपाईँ गाडीमा यात्रा गर्दै हुनुहुन्छ। तपाईँले गाडी १६० किलोमिटर प्रति घण्टाको गतिमा चौबीसै घण्टा कुदाउनुभयो भने पनि सूर्यसम्म पुग्न तपाईँलाई १०० वर्षभन्दा धेरै समय लाग्छ।