फुटनोट
c यहुदी र अन्यजातिका मानिसहरू थुक्नुलाई बिरामी निको पार्ने एउटा तरिका वा चिन्हको रूपमा लिन्थे। त्यसैले येसुले त्यस मानिसलाई निको पार्न लागेको कुरा देखाउन यसो गर्नुभएको हुन सक्छ। कारण जेसुकै होस्, येसुले आफ्नो थुकलाई प्राकृतिक औषधीको रूपमा प्रयोग गर्नुभएको थिएन।