फुटनोट
a यहोवाले अय्युबबारे यसो भन्नुभयो: “पृथ्वीमा ऊजस्तो अरू कोही छैन।” (अय्युब १:८) सम्भवतः अय्युब जीवित छँदा युसुफको मृत्यु भइसकेको थियो र मोसा इस्राएलको नाइके नियुक्त भइसकेका थिएनन्। त्यसैले त्यस समयमा अय्युबजस्तो सत्यनिष्ठ मानिस अरू कोही थिएन भन्न सकिन्थ्यो।