फुटनोट
a उदाहरणको लागि, दिसा बसिसकेपछि पुर्नुपर्ने, बिरामीलाई अलग्गै राख्नुपर्ने अनि लास वा सिनु छोएपछि आफूलाई चोख्याउनुपर्ने जस्ता नियमहरू इस्राएलीहरूलाई व्यवस्थामा पहिल्यै दिइएको थियो, जबकि यस्ता नियमहरूको फाइदा मानिसहरूले बल्ल अहिले बुझ्दै छन्।—लेवी १३:४-८; गन्ती १९:११-१३, १७-१९; व्यवस्था २३:१३, १४.