प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

a आदम र हव्वाले फिरौतीबाट लाभ उठाउन सक्ने थिएनन्‌। जानाजानी कसैको हत्या गर्ने व्यक्‍तिको सन्दर्भमा मोसाको व्यवस्थामा यस्तो नियम दिइएको थियो: “मृत्युदण्ड पाउन लायकको हत्यारालाई छुटकाराको मोल लिएर नछोड्‌नू। उसलाई मृत्युदण्ड दिनै पर्छ।” (गन्ती ३५:३१) स्पष्ट छ, आदम र हव्वा मृत्युदण्ड पाउन लायकका थिए किनकि तिनीहरूले जानाजानी र आफूखुसी परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गरेका थिए। यसरी तिनीहरूले अनन्त जीवनको आशालाई लत्याए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने