प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

b आदमको पाप मेटाउन येसु त्रुटिरहित बालकको रूपमा नभई त्रुटिरहित वयस्कको रूपमा मर्नुपर्ने थियो। यो कुरा मनमा राख्नुहोस्‌, आदमलाई आफूले गर्न लागेको काम कत्तिको गम्भीर छ र त्यसको नतिजा कस्तो हुनेछ भनेर राम्ररी थाह थियो। तैपनि तिनले जानाजानी पाप गरे। त्यसैले “अन्तिम आदम” बन्‍न र तिनको पाप ढाक्न येसुले एक जना परिपक्व वयस्कको रूपमा यहोवाप्रति निष्ठावान्‌ रहने निर्णय गर्नुपर्ने थियो। (१ कोरिन्थी १५:४५, ४७) यसरी येसुले वफादार भई बिताउनुभएको जीवन र चढाउनुभएको बलिदान “निरपराध साबित गराउने एउटा काम” बन्यो।—रोमी ५:१८, १९.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने