फुटनोट
a कुनै-कुनै बाइबलमा यी अभिव्यक्तिहरूलाई “न्याय नगर” र “दोष नलगाऊ” भनेर अनुवाद गरिएको छ। यस्ता अभिव्यक्तिहरूले “न्याय गर्न नथाल” र “दोष लगाउन नथाल” भन्ने अर्थ दिन्छ। तर बाइबल लेखकहरूले यहाँ येसुको आज्ञालाई (अपूर्ण) वर्तमानकालमा लेखेका छन्। यसको अर्थ त्यतिबेलाका मानिसहरूले यस्ता कामहरू गरिरहेका थिए तर अब तिनीहरूले त्यसो गर्न छोड्नुपर्थ्यो।