फुटनोट
a उदाहरणको लागि, दाउद गोठालो थिए र तिनले गोठालो जीवनबारे थुप्रै उदाहरण चलाए। (भजन २३) मत्ति कर उठाउने काम गर्थे र तिनले आफ्नो लेखोटमा सङ्ख्या र पैसाबारे थुप्रै चोटि उल्लेख गरे। (मत्ति १७:२७; २६:१५; २७:३) लुका एक जना वैद्य थिए र तिनले चलाएका शब्दहरूमा चिकित्सासम्बन्धी तिनको ज्ञान झल्किन्छ।—लुका ४:३८; १४:२; १६:२०.