फुटनोट d भजन ८६:५ मा यहोवा “असल हुनुहुन्छ र क्षमा गर्न सधैँ तयार हुनुहुन्छ” भनेर बताइएको छ। पछि यो भजन ग्रीकमा अनुवाद गरिँदा “क्षमा गर्न सधैँ तयार” भन्ने अभिव्यक्तिको लागि एपिईकिस् वा “व्यावहारिक” भन्ने शब्द प्रयोग गरियो।