फुटनोट
d बेबिलोनको पतन एउटा उदाहरण मात्र हो। प्राचीन सहर टायर र निनवेको विनाशबारे गरिएका भविष्यवाणी पनि पूरा भएका छन्। (इजकिएल २६:१-५; सपन्याह २:१३-१५) बेबिलोनपछि देखा पर्ने विश्वशक्तिहरूबारे दानियलको किताबमा भविष्यवाणी गरिएको थियो। यसमा मादी-फारसी र ग्रीस पनि पर्थ्यो, जुन भविष्यवाणीअनुसारै देखा परे। (दानियल ८:५-७, २०-२२) त्यसैगरि मसीहसम्बन्धी थुप्रै भविष्यवाणी येशू ख्रीष्टमा पूरा भए। यसबारे बुझ्न पृष्ठ १९९-२०१ हेर्नुहोस्।