फुटनोट
c बाइबल कोशकारहरू यो हिब्रू पदमा चलाइएका शब्दहरूले “स्त्रीलाई मात्र चोट पुऱ्याउने कुरा गरेको हुनै सक्दैन” भनी बताउँछन्। साथै यो पनि याद गर्नुहोस्, कति दिन वा कति महिनाको भ्रूणलाई माऱ्यो भने यहोवाले न्याय गर्नुहुन्छ, त्यो पनि बाइबलले बताएको छैन।