फुटनोट
a यी तेइस हजार मानिसहरूलाई यहोवा स्वयम्ले मृत्युदण्ड दिनुभएको थियो। गन्तीको किताबमा मर्नेहरूको संख्या २४,००० भनेर उल्लेख गरिएको छ। त्यो तथ्याङ्कमा ‘मानिसहरूका नायकेहरू’ पनि समावेश भएको हुन सक्छ जसको सङ्ख्या १,००० थियो। ती नायकेहरूलाई न्यायकर्ताहरूले मृत्युदण्ड दिएका थिए।—गन्ती २५:४, ५.