फुटनोट c नेपाली बाइबलको उत्पत्ति १८:१२ मा साराले अब्राहामलाई “मेरा पति” भनेकी छिन्। तर मूल भाषामा यसलाई “मेरा प्रभु” भनिएको छ।