फुटनोट
b बाइबलको कालक्रम र संसारको इतिहासले देखाएअनुसार येशूको जन्म ईसापूर्व २ तिर यहूदी क्यालेन्डरअनुसार इथानिम महिनामा भएको हुनुपर्छ। यो महिना अङ्ग्रेजी क्यालेन्डरअनुसार सेप्टेम्बर/अक्टोबरमा पर्छ।—यहोवाका साक्षीहरूद्वारा प्रकाशित धर्मशास्त्रमा अन्तरदृष्टि (अङ्ग्रेजी), खण्ड २, पृष्ठ ५६-५७ हेर्नुहोस्।