फुटनोट
b घरमा राखिएको कम्प्युटरको गलत प्रयोग नहोस् भनेर धेरै परिवारले यसलाई सबैले देख्ने ठाउँमा राखेर व्यावहारिक कदम चाल्छन्। कसै-कसैले चाहिं आफ्नो कम्प्युटरमा अनावश्यक जानकारी आउनदेखि रोक्ने प्रविधि राखेका छन्। तर जस्तोसुकै प्रविधि अपनाए पनि शतप्रतिशत सुरक्षित प्रविधि त कुनै पनि छैन।