फुटनोट
b वैज्ञानिकहरूको भनाइअनुसार अङ्गहरू कहाँ छन् र के-कसरी चलाउने भनेर हाम्रो शरीरले चेतना पाउँदै जान्छ। उदाहरणको लागि यस्तो चेतनाले आँखा बन्द गरेर पनि तपाईं ताली बजाउन सक्नुहुन्छ। यदि कुनै वयस्कले यस्तो चेतना गुमायो भने ऊ उभिन, हिंड्न अनि बस्नसमेत सक्दैन।