फुटनोट
b पछि पावल “अन्यजातिहरूको प्रेषित”-को रूपमा नियुक्त भए। तर तिनी कहिल्यै १२ प्रेषितमध्ये गनिएनन्। (रोमी ११:१३; १ कोरि. १५:४-८) त्यो विशेष सुअवसरको लागि तिनी योग्य भएनन् किनभने पृथ्वीमा येसुको सेवाको दौडान पावल उहाँको पछि लागेका थिएनन्।