फुटनोट
e विभिन्न ठाउँबाट आएका मानिसहरू परमेश्वरसितको सम्बन्धबारे थप नयाँ कुराहरू सिक्न यरुसलेममै बसेकोले मदतको खाँचो पऱ्यो र यस अस्थायी प्रबन्धले त्यसमा टेवा पुऱ्यायो। मानिसहरूले कुनै राजनैतिक विश्वासले नभई प्रेमले उत्प्रेरित भएर राजीखुसी दिएका थिए।—प्रेषि. ५:१-४.