फुटनोट
a तिनी प्रेषित फिलिप थिएनन् बरु तिनी यस किताबको अध्याय ५ मा उल्लेख गरिएका फिलिप थिए। तिनी “राम्रो नाम कमाएका सात जना मानिस”-मध्ये एक थिए, जसलाई ग्रीकभाषी र हिब्रूभाषी विधवा ख्रिष्टियनहरूलाई खाना बाँड्ने काम व्यवस्थित पार्न नियुक्त गरिएको थियो।—प्रेषि. ६:१-६.