फुटनोट
b त्यतिबेला नयाँ चेलाहरू साधारणतया बप्तिस्माको बेला पवित्र शक्तिद्वारा अभिषेक हुन्थे वा तिनीहरूले पवित्र शक्ति पाउँथे। यसरी तिनीहरूले येसुसँगै स्वर्गमा राजा र पुजारीको रूपमा शासन गर्ने आशा पाउँथे। (२ कोरि. १:२१, २२; प्रका. ५:९, १०; २०:६) तर यस अवसरमा नयाँ चेलाहरू बप्तिस्माको बेला पवित्र शक्तिद्वारा अभिषेक भएनन्। पत्रुस र युहन्नाले भर्खरै बप्तिस्मा गरेकाहरूमाथि हात राखेपछि मात्र तिनीहरूले पवित्र शक्तिका साथै चमत्कार गर्ने वरदान पाए।