फुटनोट
a एक शास्त्रविद्को भनाइअनुसार त्यतिबेला सिजरले एउटा यस्तो आदेश निकालेका थिए, जसअनुसार कुनै “नयाँ राजा वा राज्यबारे” कुरा गर्न निषेध गरिएको थियो, “अझ खासगरि यस्तो राजा, जो तत्कालीन सिजरको ठाउँ लिन वा सिजरलाई दोषी ठहराउन चाहन्थ्यो।” प्रेषित पावलले सुनाएको सन्देशले यस आदेशको उल्लङ्घन गर्दै छ भनेर तिनका शत्रुहरूले झूटो आरोप लगाएका हुन सक्छन्। पृष्ठ १३७ मा भएको “सिजरहरू र प्रेषितको पुस्तक” शीर्षकको पेटी हेर्नुहोस्।