फुटनोट
c एक्रोपोलिसको उत्तर-पश्चिममा पर्ने अरियोपागसमा एथेन्सको न्यायपरिषद्को सभा बस्ने गर्थ्यो। “अरियोपागस”-ले सायद न्यायपरिषद्लाई वा त्यस नामको डाँडालाई बुझाउँथ्यो। त्यसैले पावललाई त्यस डाँडाको छेउछाउमा ल्याइएको थियो वा बजारमा रहेको न्यायपरिषद्सामु ल्याइएको थियो भन्ने कुरामा शास्त्रविद्हरूको विचारधारा फरक-फरक छ।