फुटनोट
d “संसार” भनेर अनुवाद गरिएको ग्रीक शब्द कोसमोस हो। ग्रीकहरूले ब्रह्माण्डलाई बुझाउन यो शब्द चलाउँथे। आफ्ना ग्रीक श्रोताहरू पनि सहमत हुने विषय भेट्टाएर त्यसैबाट कुरा अघि बढाउन प्रयास गरिरहेका पावलले यहाँ त्यही अर्थमा यो शब्द चलाएका हुन सक्छन्।