फुटनोट
e स्तोइक कवि अराटसको खगोलसम्बन्धी कविता फेनोमेना-बाट पावलले उद्धरण गरेका थिए। त्यसैगरि स्तोइक लेखक क्लिआन्थिसले लेखेका ज्युसको लागि भजन-जस्ता ग्रीक लेखोटहरूमा यस्तै शब्द पाइन्छन्।