फुटनोट
c पसिना बगेर आँखामा नपरोस् भनेर पावलले निधारमा रुमाल बाँधेका हुन सक्छन्। तिनले लगाइरहेको लुगा वास्तवमा काम गर्दा लुगा फोहोर हुन नदिन लगाइने एप्रोन थियो। त्यतिबेला पावलले एप्रोन लगाइरहेका थिए भन्ने कुराले तिनी आफ्नो फुर्सदको समयमा सायद बिहान सबेरै पाल बनाउने काम गर्थे भनेर बुझिन्छ।—प्रेषि. २०:३४, ३५.