c ग्रीक ख्रिष्टियन तितस, जो पछि पावलको भरपर्दो साथी र प्रवक्ता बने, तिनी पनि यरुसलेम पठाइएकाहरूमध्ये थिए जस्तो देखिन्छ। (गला. २:१; ति. १:४) खतना नगरेको अन्यजाति पनि पवित्र शक्तिबाट अभिषेक हुन सक्छ भन्ने कुराको तितस एक राम्रो उदाहरण हुन्।—गला. २:३.