फुटनोट
a त्यहाँका मानिसहरूलाई त्यस्ता सर्पहरूबारे थाह भएको कुराबाट त्यतिबेला त्यस टापुमा विषालु सर्पहरू थिए भन्ने बुझिन्छ। आज माल्टामा विषालु सर्पहरू पाइँदैनन्। यसो हुनुको कारण सायद सयौँ वर्षको दौडान त्यहाँको वातावरणमा आएको परिवर्तन हुन सक्छ वा जनसङ्ख्या बढेकोले त्यस टापुबाट विषालु सर्पहरू लोप भएका हुन सक्छन्।