फुटनोट
a पहिलो “दिन” के-कस्ता घटनाहरू भएका थिए भनेर बुझाउन प्रयोग गरिएको उज्यालो भन्ने शब्द हिब्रू भाषाको ओर भन्ने शब्दबाट लिइएको हो। यसले साधारणतया प्रकाशलाई बुझाउँछ। तर चौथो ‘दिनको’ विवरणमा भने माओर शब्द प्रयोग गरिएको छ र यसले प्रकाशको स्रोतलाई बुझाउँछ।