प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

g मानिसहरू र प्राचीन समयको मानिसहरूजस्तै देखिने प्रजातिलाई बुझाउन क्रमविकासका अनुसन्धानकर्ताहरू “होमिनिड” शब्द चलाउँछन्‌।

यो चित्रमा के गलत छ?

  • यस्ता चित्रहरू सत्य-तथ्यमा आधारित नभई अनुसन्धानकर्ताहरू र चित्रकारहरूको अनुमान र उनीहरूको सोचाइमा आधारित हुन्छन्‌।५१

  • धेरैजसो यस्ता चित्रहरू खप्परको केही भाग र कुनै दाँतको जीवावशेषको आधारमा बनाइएका हुन्छन्‌। सिङ्‌गो खप्पर एकदमै थोरै भेटिएको छ र पूरै अस्थिपञ्जर त अहिलेसम्म भेटिएकै छैन।

  • अनुसन्धानकर्ताहरू विभिन्‍न जीवको जीवावशेषलाई कसरी वर्गीकरण गर्ने भनेर बारम्बार बहस गरिरहन्छन्‌।

  • चित्रकारहरूले लोप भइसकेका जीवहरूको अनुहार, छालाको रङ र केशको चित्र सही तरिकामा बनाउन सक्दैनन्‌।

  • मानिस क्रमिक रूपमा विकास भएको हो भनेर प्रमाणित गर्न हरेक जीवलाई तिनीहरूको मस्तिष्कको आकारको आधारमा क्रम मिलाएर राखिएको छ। बुद्धिको मापन मस्तिष्कको आकारको आधारमा गर्न मिल्दैन भन्‍ने कुराको प्रमाण हुँदाहुँदै यसो गरिएको छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने