प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

b बासस्थान लगभग १३ मिटर लामो र ४.५ मिटर चौडा थियो। यो बासस्थान भित्रपट्टि काठ प्रयोग गरेर बनाइएको एउटा ठूलो पालघर जस्तै देखिन्थ्यो। तर यसमा प्रयोग गरिएका निर्माण सामग्रीहरू अत्यन्तै उच्चकोटीका थिए। जस्तै:- सिलको छाला, बुट्टेदार कपडाहरू, सुन र चाँदीले मोहोरिएका महँगा काठहरू आदि। बासस्थान वरिपरि लगभग ४४.५ मिटर लामो र २२ मिटर चौडा चोक थियो। त्यहाँ बलिदान चढाउनको लागि अत्यन्तै आकर्षक वेदी थियो। पछि पुजारीहरूको लागि भनेर बासस्थानको छेउछाउमा अरू कोठाहरू पनि बनाइयो। शमूएल पनि त्यस्तै एउटा कोठामा बस्ने गर्थे जस्तो देखिन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने