फुटनोट
c रोचक कुरा, एलियाले उनीहरूलाई यसो भने: “दाउरामा आगो नलगाऊ”। केही शास्त्रविद्का अनुसार त्यस्ता मूर्तिपूजकहरूले प्रयोग गर्ने वेदीमा कहिलेकाहीं अरूले नदेख्नेगरि मुनिपट्टि एउटा प्वाल बनाइएको हुन्थ्यो र त्यसैबाट आगो बालिन्थ्यो। यसो गर्दा वेदीमा आगो बाल्ने ईश्वर नै हुन् भनेर मानिसहरूलाई भान पर्थ्यो।