प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

a योना गालीलको हुनु रोचक छ। किनभने फरिसीहरूले अहङ्‌कारी हुँदै येशूबारे एकपटक यसो भनेका थिए: “धर्मशास्त्रमा खोजेर हेर, गालीलबाट भविष्यवक्‍ता आउनेछ भनेर कतै लेखिएको छैन।” (यूह. ७:५२) गालीलबाट भविष्यवक्‍ता आएको पनि थिएन र आउने पनि छैन भनेर ती फरिसीहरूले हचुवाको भरमा भनिरहेका थिए भनी थुप्रै अनुवादक र अनुसन्धानकर्ता बताउँछन्‌। यसको मतलब तिनीहरूले न त इतिहासलाई ध्यान दिए, न त भविष्यवाणीलाई नै।—यशै. ९:१, २.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने