फुटनोट
c गोठालाहरू बाहिर चउरमा बसेर रातभरि आफ्नो बगालको सुरक्षा गरिरहेका थिए भन्ने बाइबल विवरणबाट एउटा कुरा पक्का हुन्छ: येशू डिसेम्बर महिनामा जन्मनुभएको थिएन। किनभने डिसेम्बर महिनामा जाडो हुने भएकोले बगालहरूलाई चउरमा होइन तर घर नजिकैको गोठभित्र राख्ने गरिन्थ्यो। त्यसैले उहाँको जन्म अक्टोबरको सुरुतिर भएको हुनुपर्छ।