फुटनोट
d अब्राहामको पालामा ऊँटलाई घरपालुवा जनावरको रूपमा राखिन्थ्यो कि राखिंदैनथ्यो, त्यसबारे केही विज्ञहरूले शङ्का व्यक्त गरेका छन्। तर तिनीहरूको भनाइको कुनै आधार छैन। बाइबलमा थुप्रै चोटि ऊँटलाई अब्राहामको सम्पत्तिको रूपमा उल्लेख गरिएको छ।—उत्प. १२:१६; २४:३५.