फुटनोट
f सन् १९२० सेप्टेम्बर अङ्कको सुनौलो युग (हाल ब्यूँझनुहोस्!) पत्रिकामा एउटा विशेष लेख छापियो। उक्त लेखमा क्यानाडा, बेलायत, जर्मनी र अमेरिकामा बाइबल विद्यार्थीहरूले युद्धको समयमा भोग्नुपरेको यातनाका विभिन्न घटनाहरू बताइएका थिए। तिनीहरूले भोगेका कुनै-कुनै यातना असाध्यै कठोर थिए। पहिलो विश्वयुद्धअघि बाइबल विद्यार्थीहरूले त्यति धेरै सतावट कहिल्यै भोग्नुपरेको थिएन।