फुटनोट
b हामीलाई २,००० वर्ष अहिले धेरै लामो लागे पनि त्यतिबेलाका मानिसहरूको आयु लामो हुन्थ्यो भनेर हामीले बिर्सनुहुँदैन। आदम जिउँदो छँदा नूहको बुबा लेमेक जन्मिसकेका थिए। त्यसैगरि लेमेक जिउँदो छँदा नूहको छोरा शेम जन्मिसकेका थिए। अनि शेम जिउँदो छँदा अब्राहाम पनि जन्मिसकेका थिए।—उत्प. ५:५, ३१; ९:२९; ११:१०, ११; २५:७.