फुटनोट
c सन् १९१४ सम्ममा धर्म परिवर्तन गरेर साँचो ख्रीष्टियन बनेका जन्मजात यहूदीहरू नै १,४४,००० हुन् भनेर सन् १८८० जून अङ्कको प्रहरीधरहरा-मा बताइएको थियो। तर पछि सन् १८८० को अन्ततिर यस विषयमा अर्को बुझाइ प्रकाशित भयो जुन अहिलेसम्म खासै परिवर्तन भएको छैन।