फुटनोट
b प्रकाशकहरूलाई बाइबलको सत्य कुरा सिकाउन मदत गरेको अरू केही बाइबल अध्ययन सहायकहरू यसप्रकार छन्: परमेश्वरको वीणा (अङ्ग्रेजीमा, सन् १९२१ मा प्रकाशित), “परमेश्वर सत्य ठहरिऊन्” (अङ्ग्रेजीमा, सन् १९४६ मा प्रकाशित), पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नुहुन्छ (सन् १९८२ मा प्रकाशित) र ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ (सन् १९९५ मा प्रकाशित)।