फुटनोट
a ती वर्षहरू र त्यसपछिका दशकहरूबारे थप जानकारीको लागि यहोवाका साक्षीहरू—परमेश्वरको राज्यका उद्घोषकहरू भन्ने अङ्ग्रेजी किताबको पृष्ठ ४२५-५२० पढ्न हामी तपाईंलाई आग्रह गर्छौं। ती पानाहरूमा सन् १९१९ देखि १९९२ सम्म कटनीको कामअन्तर्गत के-के भए, चर्चा गरिएको छ।