फुटनोट
c सुरु-सुरुका बाइबल विद्यार्थीहरूले त्यो महत्त्वपूर्ण कुरा बुझिसकेका थिए। नोभेम्बर १५, १८९५ को प्रहरीधरहरा-मा यसो भनिएको थियो: “हामीले जम्मा गरेको गहुँ थोरै होला तर हामीले सबैले प्रशस्त गरी सत्यको साक्षी दिन सक्छौं। . . . सबैले सुसमाचार प्रचार गर्न सक्छन्।”