फुटनोट
b यो वाचाअनुसार स्त्री र पुरुष ढोका बन्द गरेर कोठाभित्र बस्नुहुँदैन थियो। उनीहरूले सबैले देख्ने गरी ढोका ह्वाङ्ङै राख्नुपर्थ्यो। यो कुरा पतिपत्नी वा नजिकका नातेदार हो भने लागू हुँदैन थियो। केही वर्षसम्म बेथेलमा दिनदिनै बिहानको उपासनामा यो वाचा पढ्ने गरिन्थ्यो।