फुटनोट
a कान्टवेलविरुद्ध कनेटिकट मुद्दा भाइ हेडन कभिङ्टनले सर्वोच्च अदालतमा साक्षीहरूको तर्फबाट वकालत गरेको पहिलो मुद्दा थियो। तिनले साक्षीहरूको पक्षबाट जम्माजम्मी ४३ वटा मुद्दा लडे। सन् १९७८ मा तिनको मृत्यु भयो। तिनकी श्रीमती डोरोथीको मृत्यु सन् २०१५ मा ९२ वर्षको उमेरमा भयो। तिनी अन्तसम्मै यहोवाप्रति वफादार रहिन्।