फुटनोट
a “महान् बेबिलोन”-को विनाशले धर्ममा आस्था राख्ने सबै मानिसको नभई मुख्यतया धर्महरूको नाशलाई बुझाउँछ। त्यसैले झूटो धर्म मानिरहेका मानिसहरू पनि त्यस विनाशबाट बच्नेछन्। अनि जकरिया १३:४-६ को भविष्यवाणीमा बताइएझैं तिनीहरूले आफूलाई ती धर्महरूबाट अलग पार्ने कोसिस गर्नेछन्।