फुटनोट c बेबिलोनको विनाश बाइबलको भविष्यवाणी पूरा भयो भन्ने कुराको एउटा उदाहरण मात्र हो। यदि तपाईँ येसु ख्रिष्टबारे बाइबलमा गरिएका भविष्यवाणीहरू बुझ्न चाहनुहुन्छ भने नोट ६ हेर्नुहोस्।