फुटनोट
a इजकिएलले यी जीवहरूबारे गरेको व्याख्याले हामीलाई परमेश्वरको नाम यहोवाको सम्झना दिलाउँछ, जसको अर्थ हो “बन्ने र बनाउने उहाँ नै हुनुहुन्छ।” त्यस नामको अर्थको एउटा पक्षले सङ्केत गरेझैँ यहोवा परमेश्वर आफ्नो उद्देश्य पूरा गर्न आफ्नो सृष्टिलाई जे पनि बनाउन सक्नुहुन्छ।—नयाँ संसार अनुवाद-को अतिरिक्त लेख क४ हेर्नुहोस्।