फुटनोट a इजकिएलले यी सबै चिन्हको अभिनय मानिसहरूकै अगाडि गरेका थिए भन्नु तार्किक छ। किन? किनकि यहोवा परमेश्वरले इजकिएललाई कुनै-कुनै अभिनय, जस्तै: रोटी पकाउने र पोको बोकेर निस्कने अभिनय मानिसहरू “सबैले देख्नेगरि” गर्न भन्नुभयो।—इज. ४:१२; १२:७.