फुटनोट
b यरुसलेमको विनाश हुन दिएर यहोवा परमेश्वरले यहुदाको दुई-गोत्रे राज्यमाथि मात्र होइन, इस्राएलको दस-गोत्रे राज्यमाथि पनि न्यायदण्ड ल्याउनुभयो। (यर्मि. ११:१७; इज. ९:९, १०) धर्मशास्त्रमा अन्तर्दृष्टि (अङ्ग्रेजी) किताबको खण्ड १, पृ. ४६२ मा भएको “कालक्रम—ईसापूर्व ९९७ देखि यरुसलेमको विनाशसम्म” हेर्नुहोस्।