फुटनोट
a उदाहरणको लागि, पलिस्तियालीहरूले इस्राएलमा कसैलाई पनि धातुको काम गर्न दिँदैनथे। खनजोत गर्ने औजारहरूमा धार लगाउन इस्राएलीहरू पलिस्तियालीहरूकहाँ नै जानुपर्थ्यो र त्यसबापत इस्राएलीहरूले केही दिनको ज्यालाबराबरको रकम तिर्नुपर्थ्यो। —१ समु. १३:१९-२२.