फुटनोट
a प्रायजसो निर्वासित यहुदीहरू बेबिलोन सहरभन्दा अलि टाढा बसोबास गर्थे। जस्तै, इजकिएल अन्य यहुदीहरूसँगै केबार नदीको किनारमा बसोबास गर्थे। (इज. ३:१५) तर निर्वासित यहुदीहरूमध्ये केहीचाहिँ बेबिलोन सहरमै बसोबास गर्थे। त्यसमा “शाही घरानाका र कुलीन घरानाका” यहुदीहरू पनि पर्थे।—दानि. १:३, ६; २ राजा २४:१५.